Dev kumari thapa biography examples

देवकुमारी थापा

देवकुमारी थापा

जन्मदेवकुमारी थापा
(१९२८-०४-१४)अप्रिल १४, १९२८
पश्चिम वङ्गाल, खरसाङ, भारत
मृत्यु५ मे २०११(2011-05-05) (उमेर ८३)
विराटनगर
वासस्थानविराटनगर, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशालेखन
चिनारीको कारणकथासङ्ग्रह, वालकथासङ्ग्रह

उल्लेखनीय कार्य

सुनपखेटी चरी
देवकुमारी थापाका प्रतिनिधि कथाहरू
गृहनगरविराटनगर
जीवनसाथीबबरसिंह थापा
मातापिताहस्तबहादुरसिंह कटुवाल, रमादेवीसिंह कटुवाल
पुरस्कारगोरखा दक्षिण बाहु
महेन्द्र प्रज्ञा पुरस्कार
रत्नश्री स्वर्णपदक

देवकुमारी थापा (अङ्ग्रेजी: Dev Kumari Thapa) जन्म सन् १९२८,१४ अप्रिल विक्रम सम्बत: १९८५ साल बैशाख २ गते नेपाली साहित्यकार तथा कथाकार हुन् ।[१]

जीवनी

[सम्पादन गर्नुहोस्]

वाल्यकाल

[सम्पादन गर्नुहोस्]

भारतको पश्चिम वङ्गाल, खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रूपमा परिचित छन् । देवकुमारी थापा बाल्यकालमा नै मातापिताविहीन भएकी थिइन्। वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन्, उनी आमाका पेटमा भएकै ब Author Dev Kumari Thapa - Ketaketi Online LAFOL